म्याग्दीबाट काठमाण्डौं पुगे लगत्तै कोरोना पुष्टि

विकल्प न्यूज/बेनी असोज २६ गते ।  म्याग्दीबाट काठमाण्डौं पुगेका एक व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २१ काठमाण्डौ पुगेका ति पुरुषको २४ गते पिसिआरका लागि नमुना लिई परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । मंगला गाउँपालिका १ का ३९ वर्षीय संक्रमित पुरुष ७ महिना अगाडि … Continue reading म्याग्दीबाट काठमाण्डौं पुगे लगत्तै कोरोना पुष्टि